बीमा र पुँजिबजारको क्षेत्र सुधारात्मक अवस्थामा छ, सन्तुष्ट हुने काम भएको छैनः प्रधानमन्त्री

१० पुष २०८०, मंगलवार १७:२३

काठमाडौं ।  बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बीमा र पुाजिबजारको क्षेत्र सुधारात्मक अवस्था रहेको तर सन्तुष्ट हुने काम नभएको भन्दै सुधारतर्फ सरकारको ध्यान रहेको बताएका छन् ।
मौद्रिक नितिमार्फत सुधारको बाटोहरु देखिएको छ । केही परिर्वतन गनुपर्ने बाटोहरु भए सुधारतर्फ लाग्ने उनले बताए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*