शिवम सिमेन्टसको ३० करोडमाथिको शेयर कारोबार, बाँकि यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
८ पुष २०८०, आईतवार १५:०४
काठमाडौं । नेप्से आज ओरालो लागेपनि कारोबार साढे ७ अर्बमाथि भएको छ ।
आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।कारोबार माथि उक्लिदा चार कम्पनीको २० करोडमाथिको शेयर कारोबार भएको छ ।
आज शिवम, सिमेन्टस र हाथवेको प्राईस वार नै चलेको छ ।
त्यस्तै, सोनापुर मिल्स, घोराहरी सिमेन्टस, आइएमई लाइफ, नेपाल इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, हिमालयन डिष्टीलरी, नेपाल टेलिकम र नेपाल रिपब्लिकाको शेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।