मिर्मिरे लघुवित्तको शेयर संरचना परिवर्तन, संस्थापक र सर्वसाधारण समुहमध्ये कुनमा कति ?

८ पुष २०८०, आईतवार १४:१८

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले धितोपत्रको संरचना परिवर्तन गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीले धितोपत्र संरचना परिवर्तनको लागि आवश्यक प्रक्रिया पुरा गरी आवेदन दिएपश्चात संरचना परिवर्तन भएको हो ।

जस अनुसार नेप्सेमा सूचीकृत कम्पनीको कुल ६६ लाख ५७ हजार ६४२ कित्ता शेयर मध्ये परिवर्तित पूँजी संरचना पश्चात कायम भएको संस्थागत समुहतर्फ (६१ दशमलव ०१ प्रतिशत) र सर्वसाधारण समुहतर्फ (३८ दशमलव ९९ प्रतिशत) धितोपत्रको अनुपात हुने गरी अभिलेख गरिएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*