हिमालयन एभरेष्ट इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
५ पुष २०८०, बिहीबार १८:४४
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ ।कम्पनीले फिदिम निवासी टेम्पो चालकको बीमा दाबी भुक्तानी गरेको छ ।
कम्पनीले ६० हजार रुपैयाँ बीमा दाबी भुक्तानी गरेको छ।