सेयर बजारमा उच्च अंकको वृद्धि, नेप्सेले नाघ्यो २१ सय विन्दु

३ पुष २०८०, मंगलवार १५:१२

काठमाडौं । नेप्से उच्च अंकले वृद्धि भएको छ। नेप्से उकालो लाग्दा २१ को विन्दुमा नेप्से कायम भएको छ ।नेप्से ४५।९८ अंकले बढ्दा २१०६।४८ को विन्दुमा कायम भएको छ ।

सूचीकृत ३१३ कम्पनीको १ करोड ६४ लाख ५७ हजार १ सय ३८ कित्ता शेयर खरिदबिक्रि हुँदा ५ अर्ब ९८ करोडको शेयर कारोबार भएको छ।सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ। आज होटल एण्ड टुरीजम सेक्टर र उत्पादमूलक क्षेत्र सबैभन्दा धेरैले बढेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*