नेप्से उकालो चढ्दा आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,कुनको कति ?

३ पुष २०८०, मंगलवार १५:०२

काठमाडौं । नेप्से उच्च अंकले वृद्धि भएको छ। नेप्से उकालो लाग्दा २१ को विन्दुमा नेप्से कायम भएको छ ।आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, सोनापुर मिल्स, हाथवे, घोराही सिमेन्टस, हिमाल दोलखा, रिलायबल नेपाल लाइफ , सिटिजन लाइफ र प्रभु बैकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*