प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश

३ पुष २०८०, मंगलवार १०:३६

काठमाडौं । प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको आज बिहान ९ः४५ बजे बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंकको उक्त निर्णयले बैंकका लगानीकर्ताहरु निराश बनेका छन् ।

prime c

 

One thought on “प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश

  1. Dipak says:

    गरिब जनताको ढाड सेकेर सन्चालक,Ceo र कर्मचारीलाइ मोजमस्ति गर्न दिन पुगे भैहाल्यो नि

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*