सनराइज बैंकले ल्यायो कार्डलेस भुक्तानी सेवा

६ श्रावण २०७८, बुधबार ०८:३२

काठमाडौं । सनराइज बैंकले आफ्ना सेवाग्राहीको सहजताका लागि कार्डलेस भुक्तानी सुरु सेवा सुरु गरेको छ । डेबिड कार्ड प्रयोग बिना नै सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छ ।

उक्त सेवा अन्र्तगत ग्राहकहरुले सनराइज स्मार्ट प्लस मोबाइल बैकिङ प्रयोग गरी कार्डलेस विथड्र गई आफुले भुक्तानी गर्न चाहेको रकम हाली सवमिट गर्नुपर्न छ । सो गरी सके पछि मोबाइल नम्बरमा आएको ओटीपी प्रयोग गरी रकम झिक्न सकिने बैंकले जानकारी दिएको छ ।

साथै ओटीपि कार्ड गोप्य राख्नु पर्न छ । यो सेवा बाट भौतिक कार्ड बिर्सेको अबस्थामा मोबाइल बैंकिङ प्रयोग गरी एटीएमबााट सजिलै रकम झिक्न सकिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*