लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा, बोनश र नगद कति ?

२७ मंसिर २०८०, बुधबार १०:३३

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

बैंकले ७ प्रतिशत बोनश शेयर र ० दशमलव ३७ नगद गरी कुल ७ दशमलव ३७ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको  वार्षिक साधारण सभाबाट पारित भएपश्चात शेयरधनीले पाउनेछन् ।

1702442117323

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*