नेप्से ३६ अंकले बढ्यो, सबै उपसूचकमा हरीयाली

२६ मंसिर २०८०, मंगलवार १५:१४

साताको पहिलो दिनमा उछाल आएको नेप्से घट्दै आज पुन ओरालो लागेको छ ।आज नेप्से ३६।८६ अंकले बढेर १९८५।४४ को विन्दुमा कायम भएको छ।

सूचीकृत २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ३० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबै उपूचकमा हरीयाली छाएको छ। आज होटल एण्ड टुरीजम र हाईड्रोपावरको उपसूचकमा उछाल आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*