नेप्सेमा अरुण काबेली पावरको हकप्रद सूचीकृत

२६ मंसिर २०८०, मंगलवार ११:१४

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शत प्रतिशतले हुन आउने १ करोड ८५ लाख ५२ हजार १९५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*