सोनापुरको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनमा लगानीर्ताको आकर्षण बढ्यो?
२५ मंसिर २०८०, सोमबार १५:०५
काठमाडौं । नेप्से १८।६३ अंकले घट्दा १९४५।३५ को विन्दुमा कायम भएको छ। सूचीकृत ३०२ सूचीकृत १ करोड ४५ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ४ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भईरहेको छ।
सोनापुर मिल्सको आज सर्वाधिक कारोबार भईरहेको छ।
त्यस्तै, रिलायबल नेपाल, सिटिजन लाइफ, माउन्टेन इनर्जी, शिवम सिमेन्टस, सानिमा जिआईसी, सोल्टि होटल, आइएमई लाइफ र आईजीआई पु्रडेन्सियलको सर्वाधिक कारोबार भईरहेको छ।