सिनर्जी पावरको हकप्रद शेयर सूचीकृत

२४ मंसिर २०८०, आईतवार ११:५९

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद शेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको ५० प्रतिशत हकप्रद शेयर सूचीकृत भएको हो ।

आइतबार कम्पनीको ५० प्रतिशतले हुने ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद शेयर सूचीकृत भएको छ । कम्पनीको उक्त शेयर भोलि अर्थात सोमबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*