सानिमा रिलायन्स लाइफले लाभांश वितरण नगर्ने

२४ मंसिर २०८०, आईतवार ११:४४

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको मंसिर २२ गते दिउसो २ बजे बसेको सञ्चालक समितिको निर्णयले लाभांश वितरण नगर्ने भएको हो ।

कम्पनीले साबिकको सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८।०७९को संचित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*