कामना सेवाको साधारण सभा पुस १७ गते, बुक क्लोज कहिले?

१९ मंसिर २०८०, मंगलवार ११:५४

काठमाडौं । कामना सेवा विकास बैंकले पुस १७ गते साधारण सभा गर्ने भएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

सभा प्रयोजनार्थ बैंकले मंसिर २९ गते बुक क्लोज गर्ने जनाएको छ । अर्थात् मंंसिर २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी साधारण सभामा भाग लिन योग्य हुनेछन् । बैंकले लाभांश सम्बन्धी कुनै प्रस्ताव जारी गरेको छैन् ।

kamkana

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*