मौद्रिक नितिको आशमा रहेको शेयर बजारमा देखिएन सुधार, जीवन र फाइनान्सको उपसूचकमा उछाल

१८ मंसिर २०८०, सोमबार १५:१३

काठमाडौं । मौद्रिक नितिको आशमा बसीरहेका आम लगानीकर्ताहरुको मुहारमा आज पनि सुधार आउन भने सकेको छैन ।आज सुधारको संकेत देखिएपनि नेप्से बढ्न नसेको शेयर बिश्लेषकहरुको भनाई छ ।

आज नेप्से ३।४२ अंकले घटेर १८४७।८१ को विन्दुमा कायम भएको छ।

२४२ सूचीकृत कम्पनीको ३८ लाख ९६ हजार २ सय ८७ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।पाँच कम्पनीको उपसूचक बाहेक सबैको घटेको छ । सबैभन्दा धेरै जीवन बीमा कम्पनी र फाइनान्स कम्पनीको उपसूचकमा वृद्धि देखिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*