नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर र सोनापुरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?

१४ मंसिर २०८०, बिहीबार १५:०१

ठमाडौं । साताको अन्तिम दिन पनि नेप्से ओरालो लागेको छ। नेप्स ओरालो लाग्दा आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयरको सबैभन्दा धेरै कारोबार भएको छ।

कम्पनीको आज मात्रै प्रमोटर शेयर ११ करोड माथिको शेयर कारोबार भएको छ।

त्यस्तै, सोनापुर मिल्स, युनाईटेड इर्दी मर्दी, सोल्टि होटल, रिलायबल नेपाल लाइफ , सिटिजन लाइफ, महालक्ष्मी विकास बैंकको प्रमोटर शेयर, आइएमई लाइफ, हाथवे र शिवम आज सवर्जाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*