एनएमबि बैंकले लाभांश वितरण नगर्ने, शेयरधनीको हात खालि
१४ मंसिर २०८०, बिहीबार १०:२६
काठमाडौं । एनएमबि बैंकले लाभांश वितरण नगर्ने भएको छ । बैंकले लभांश वितरण नगर्ने निर्णय गरेसँगै बैंकका शेयरधनीहरुको हात खालि भएको छ ।
बैंकको बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट लाभांश नदिने भएको छ । गत आवको वितरणयोग्य नाफाबाट लाभांश वितरण नगरी संचित गर्ने भएको छ ।