मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
३ श्रावण २०७८, आईतवार ११:५६
काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त भएको छ । अब लघुवित्तको खारेज, नामसारी, रोक्का राख्ने, शेयरवालाहरुको लगत अद्यावधिक गर्ने लगायतका धितोपत्र सम्बन्धी सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ ।