ग्लोबल आइएमई बैंकको बोनश शेयर समायोजन

१२ मंसिर २०८०, मंगलवार १६:२१

काठमाडौं । नेपाल स्टक एक्कसचेन्ज (नेप्से) मा थप एक बैंकको बोनश शेयर मूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले ग्लोबल आइएमई बैंकको बोनश शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले आज बैंकको १ प्रतिशत बोनस शेयरको समायोजन पछि शेयर मूल्य दुई सय ८ दशमलव ९१ रुपैयाँ तोकेको छ । नेप्सेले मंगलबार कायम अन्तिम शेयर मूल्य दुई सय ११ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।

आउदो वार्षिक साधारणसभाबाट पारित भएपश्चात बैंकका शेयरधनीहरुले सो बोनश शेयर पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*