हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा हरियाली, कुनले कति कमाए ?

१२ मंसिर २०८०, मंगलवार १५:०५

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । मंगलबार शेयर बजार २.१७ अंकले घटेर १८९४ को विन्दुमा कायम भएको छ ।

शेयर बजार घटेतापनि आज १०२ कम्पनीको शेयरमूल्य बढेको छ । मंगलबार मन्दाकीनी हाइड्रोपावरको शेयरमूल्य ८.९२ प्रतिशतले सर्वाधिक बृद्धि भएको छ ।

त्यस्तै, स्वीतगँगा हाइड्रोपावरको शेयरमूल्य ७.६१ प्रतिशत, मकर जितुमाया हाइड्रोपावरको ७.४६ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ६ प्रतिशतले शेयरमूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*