सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
११ मंसिर २०८०, सोमबार १५:०२
काठमाडौं । नेप्सेमा ओरालो लाग्दा आज सोनापुरको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् ।
त्यस्तै, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु प्रमोटर शेयर, शिवम सिमेन्टस, सानिमा जिआईसी, सन नेपाल लाइफ, घोराही सिमेन्टस, हिमालयन लाइफ, आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।