सरकारले गर्यो ७१ सहसचिवको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
११ मंसिर २०८०, सोमबार १२:३१
काठमाडौं । सरकारले ७१ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को वैठकबाट सरुवा भएको हो ।
धेरै समयसम्म रोकिएको सरुवालाई शुक्रबार बसेको मन्त्रीपरिषद्ले पूर्णता दिएको हो । मन्त्रालयका अनुसार प्रशासन समूहका ५० जना, इन्जिनियरिङ सेवाका नौ जना, शिक्षा समूहका ६ जना, वन सेवाका चार जना र स्वास्थ्य सेवा एक जना सहसचिवको सरुवा भएको हो । अधिकांश सहसचिवहरु गृह, अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएका छन् ।
Js-स्किम-श्रेष्ठ-समेत-2080.07.14