गार्डियन माइक्रो लाइफले कात्तिक १८ गते तालिम सञ्चालन गर्दै
१३ कार्तिक २०८०, सोमबार १२:५३
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले कात्तिक १८ गते शनिबार एजेन्सी तालिम सञ्चालन गर्ने भएको छ ।
कम्पनीले तालिम एशियन होटल कल्किनगरमा सञ्चालन गरिने जनाएको छ । कम्पनीका अनुसार तालिम बिहान १०ः०० बजेदेखि साझको ६ः०० बजेसम्म सञ्चालन हुनेछ ।