हाथवे इन्भेष्टमेन्ट र सानिमा जिआईसीसहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार
३० आश्विन २०८०, मंगलवार १५:०६
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट कम्पनीको आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सानिमा जिआईसी, एनआईसी एशिया, रिलायबल नेपाल लाइफ, नबिल बैंक, शिवम सिमेन्टस, नेपाल इन्भरेष्टमेन्टको प्रमोटर, साल्ट टेडिङ, आइएमई लाइफ र घोराही सिमेन्टसको आज सर्वाधिक कारोबार भएको छ ।