इन्स्योरेन्स इन्स्टिच्युटले खुलायो रोजगारको अवसर
२१ आश्विन २०८०, आईतवार १६:२६
काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले असिस्टेन्ट मेनेजरमा एक जना कर्मचारीको माग गरेको छ ।
कम्तिमा मास्टर डिग्री गरेको, सम्बन्धित क्षेत्रमा ५ वर्षको कार्यानुभव भएको र ३० वर्ष उमेर पुरा भएको व्यक्तिले ७ दिनभित्र http://www.iin.org.np/career मार्फत आवेदन दिन सक्नेछन् ।