राणा दोस्रो पटक सिइडिएडब्ल्युमा निर्वाचित

टेक्सस, संयुक्त राष्ट्रसंघीय महिलाविरुद्धको विभेद निरुपण समिति(सिइडिएडब्ल्यु)मा महिला अधिकारकर्मी वन्दना राणा पुनः निर्वाचित हुनुभएको छ । सिइडिएडब्ल्यको अन्तरराष्ट्रिय समितिको वर्तमान कार्यकाल ( सन् २०१७– २०२० )मा राणा उपाध्यक्षका रुपमा कार्यरत रहनुभएको छ । समितिमा निर्वाचित सदस्यमध्येबाट एकएक अध्यक्ष र...

नेपाल लाईफका अभिकर्ता कमिशनमाथि कम्पनीको कैची

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताले पाउने कमिशन अनाधिकृत रुपमा कट्टा गरी पेशागत बीमा अभिकर्ता संघको खाता पठाउने गरेको तथ्य फेला परेको छ । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको खाताबाट पेशागत बीमा अभिकर्ता संघको खातामा रकमान्तर गरिएको सम्बन्धमा सो...

पुँजिगत लाभकर तिरेकालाई कर चुक्ता दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले धितोपत्र बोर्ड अन्तर्गत शेयर कारोबार गर्ने व्यक्तिलाई पुँजिगत लाभकर तिरेको आधारमा इटिडिएसको विवरण अनुसार कर चुक्ता प्रमाणपत्र दिन निर्देशन दिएको छ । शेयर बजारलाई व्यवस्थित र लगानीकर्तालाई करको झन्झटबाट मुक्ति दिन आन्तरिक राजश्व विभागले यही असार...

हुबहु एमसीसी पास नगर्ने प्रचण्ड-ओलीबीच सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी हुबहु पास नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड तथा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी हुबहु पास नगर्ने सहमति भएसँगै एमसीसी संकटमा परेको छ । नेकपाको बैठकले...

घरैमा पालेको कामदारले छिने कार्की परिवारको खुशी

काठमाडौं । लामो समय नेपाल विद्युत प्राधिरकण, उर्जा मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका महत्वपूर्ण पदमा रहेर काम गरेका पूर्व सचिव अर्जुन कुमार कार्कीले शायदै त्यो दिन आउने सोचेका थिए । तर, गत सोमबार विहान पशुपतिनाथको मन्दिरमा जानुअघिसम्म हराभरा परिवार...

भारतीय नेटवर्किङमा फस्दैँ नेपाली युवाहरु

काठमाडौं । नेपाल–भारतबीचको खुला सीमानाको लाभ लिएर भारतले गैरकानूनी कारोबार गरिरहने कुरा पहिलेदेखि नै हुँदै आएको हो । यसैबीच नेटवर्किङको नाममा हजारौं नेपाली युवायुवतीहरुलाई फसाईँदै छ । भारतको सिलिगुडिमा रहेको ओरियन्स नामक नेटवर्किङमा पछिल्लो समय नेपाली युवाहरु निकै नै...

टियुमा एमए प्रथम वर्षको फारम भर्नेको भिड उर्लियो, घण्टौ लाइन बस्न बाध्य

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले यस वर्ष विगत १८ वर्षदेखिकालाई मौका दिई परिक्षा फारम खोलेपछि बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा थामी निसक्नुको भिड बढेको छ । दिनहुँ बढिरहेको भिड व्यवस्थापन धौ धौ पर्न थालेको छ । फारम खुलेदेखि नै भिडभाड...

मसान बन्दै टिपर, दैनिकजसो निर्दोष जनताको मृत्यु

काठमाडौं । यसै साता कैलालीमा आफ्नै बिहेको निम्तो बाढ्दै हिडेकी बेहुलीको इहलिला एउटा टिपरले क्षणभरमै समाप्त पार्यो । चार दिनपछि बेहुली बन्दै गरेकी रमिता भट्टको जीवन यात्रा महेन्द्रनगरस्थित बसपार्क अगाडिको चोकमा आएर समाप्त भयो । उनको यात्रा मात्रै सकिएन,...

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक क्याबिनेटबाट स्वीकृत

काठमाडौं । नेपालको हवाई क्षेत्रलाई व्यवस्थित गर्न सरकारले नागरिक उड्डयन प्रािधरकणलाई टुक्राउने प्रक्रिया अघि बढाएको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणलाई टुक्राएर नेपाल नागरिकउ ड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई वटा निकाय बनाउने सम्बन्धी दुई...

एमसीसी अस्वीकार गर्ने नेकपाको घोषणा ! इण्डोप्यासिफक रणनीति भएको ठहर

काठमाडौं । राजधानीमा बुधबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको छिमेकी मुलुक चीनलाई घेराबन्दी गर्ने इण्डोप्यासिफक रणनीति भएको ठहर गर्दै घुमाउरो भाषामा संसदबाट पास नगर्ने आशय...