नेपाल आईडलको ग्राण्ड फिनालेको सुटिङ गर्दागर्दै कोरोनाको संक्रमण

काठमाडौं । एपिवान टिभीबाट प्रशारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो नेपाल आईडलको तेस्रो श्रृखंला आज सम्पन्न भएको छ । यद्यपि ग्राण्ड फिनाले कार्यक्रम सुटिङ हुँदा हुँदै टिमका सदस्य एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि भव्य कार्यक्रम प्रभावित भएको छ...

राजा महेन्द्रको शैलीमा गीत लेख्दै प्रधानमन्त्री ओली, मोहन निरौलाको निर्देशनमा बन्यो म्यूजिक भिडियो

काठमाडौ । पञ्चायती शासन व्यवस्थाका परिकल्पनाकार राजा महेन्द्र बेला बेलामा गीत लेख्थे । गीत संगितप्रति राजा महेन्द्रमा यति धेरै चासो थियो कि भारतबाट धेरै गीत संगितका साधकहरुलाई नेपाल ल्याएर नागरिकता नै दिएर राष्ट्रवादी गीत संगित सिर्जना गर्न लगाएका थिए...

जनतामा विचारको आगो फैलाउने त्यो महान् इच्छुकको सम्झनामा

कृष्ण सेन ‘इच्छुक’ को बलिदान भएको पनि १८ वर्ष भइसकेछ ! जेठ १३ इच्छुकले बलिदान गर्नुभएको दिन । यही दिनको सन्दर्भमा हामी महान् सांस्कृतिक सहिद इच्छुकको स्मृति र सम्मानमा १८औँ सांस्कृतिक बलिदान दिवस मनाइरहेका छौँ । यो दिन नेपालको...

मेरा बाबाका बाले भन्नुहुन्थ्यो

-रमेश लम्साल मेरा बाबाका बाले भन्नुहुन्थ्यो अनिकालमा घरका भाँडा बज्छन् र भन्छन् बिऊ जोगाउनु रिसाएपछि प्रकृति उठ्छन महामारी त्यसैले त जिऊ जोगाउनु सडक नाप्दै अनिकाल छल्न निस्केका मनहरु राजमार्गको तिरै तिर प्याससँग थकाइ मारीरहेका छन् लालाबाला बोकेका आमाहरु बगरै...

चित्रकलाको माध्यमबाट देशको चिनारी

बनेपा । बनेपाको चण्डेश्वरी मन्दिरको प्राङ्गणमा लाखबत्ती बाल्नेहरु, मन्दिरमा पुजा पाठ गर्न आउने र वनभोज आउने जाने मानिसहरुको उपस्थिति बाक्लै देखिन्थ्यो । यही भिडभाड भन्दा फरक दृश्य पनि त्यहाँ देखिन्थ्यो । मन्दिरको हाताभित्र र बाहिर चारैतिर हातमा ब्रस, रङ्...

दीपिका मगरले जितिन् उपत्यकाव्यापी ‘लेट्स डान्स’ को उपाधी

काठमाडौं । यस वर्षको लेट्स डान्सको उपाधी दीपिका मगरले जितेकी छिन् । अमरकला केन्द्रद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करणमा काठमाडौंकी दीपिका मगरले उपाधी जित्न सफल भएकी छिन् । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा सहभागी चार सय प्रतिस्पर्धीलाई...

नायिका ऋचा शर्मालाई मातृशोक, ६७ बर्षिया आमाको निधन

काठमाडौं । चर्चित नायिका ऋचा शर्मा यतिबेला शोकमा डुबेकी छिन् । उनकी ६७ वर्षिया आमाको निधन भएको हो । रोगले थलिएकी उनकी आमा रिनादेवी शर्माको गएराति निधन भएको जनाइएको छ । गत मंसीर २१ गते विवाह बन्धनमा बाँधिएकी ऋचाले...

‘मिसेस् युनिभर्स’ मा नेपालकी अनिलाले जितिन उपाधि

काठमाडौं । चीनको ग्वान्जोमा आयोजित ‘मिसेस् युनिभर्स २०१९’मा नेपालको प्रतिनिधि अनिला श्रेष्ठले दुई उपाधि जित्न सफल भएकी छन् । उनले प्रतियोगीतामा सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि हात परेकी हुन् । सोमबार अर्थात डिसेम्बर ३० मा ग्वान्जो नान्सा जिम्नाजियममा सम्पन्न...

‘अकुपाई टुँडिखेल’ अभियान्तामाथि प्रहरी हस्ताक्षेप

काठमाडौं । माफियाले टुँडिखेल कब्जा गर्न खोजेपछि अकुपाई अभियानमा जुटेकामाथि प्रहरी हस्तक्षेप गरेको छ । टुँडिखेललाई अतिक्रमण मुक्त गराउन भन्दै सुरू गरिएको ‘अकुपाई टुँडिखेल’ अभियानमा आज विहान प्रहरीले हस्ताक्षेप गरेको हो । अभियान अन्तरगत ‘अकुपाई टुँडिखेल’का अभियन्ता र समर्थकहरूले...

“सुन्दर नेपाल खुसी नेपाली” फोटो प्रर्दशनी शुरु

नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानमा “सुन्दर नेपाल खुसी नेपाली” शिर्षकमा फोटो प्रर्दशनी शुरु भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगिताबाट छानिएका बिजेता सहित उत्कृष्ट...