बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस, कुलमानको निर्णय भएन

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सम्भवतः राष्ट्रपतिले आजै वा भोलि विहान बामदेव गौतम राष्ट्रिय सभाको सदस्य बनेको...

चीनबाट १५ लाख लिएको पर्दाफाससँगै प्रम ओलीका सल्लाहकार भट्टराई विवादमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले श्रीमतीको नाममा चीनबाट १५ लाख रुपैयाँ बुझेको खुलाला भएको छ । भट्टराईले आफू युरोपेली युनियन तथा अमेरिकाका सम्बद्ध अन्तर्राष्ट्रिय एजेन्सीमा आबद्ध भएर काम गरेकाले चीनसँग सिधा रकम लिँदा...

वामदेवको प्रस्तावमा होला त सहमति ?

काठमाडौं । यतिबेला नेकपाभित्रको राजनीतिक द्धन्द नयाँ चरणमा पुगेको छ । पार्टी विभाजन हुने लगभग निश्चित रहेको भन्दै विश्लेषकहरुले भविष्यवाणी गर्न थालिकेका छन् । यसै सन्दर्भमा सो पार्टीका नेता बरिष्ठ नेता वामदेव गौतमले ६ बुँदे प्रस्ताव प्रस्ताव अघि सार्दै...

सेरेमोनियल अध्यक्षमा ओलीको समर्थन, भैसेपाटी पुगेर गौतमसँग दुई घण्टा छलफल

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज अघि सारेको सहमतिको प्रस्तावमा उल्लेख भएको सेरेमोनियल अध्यक्ष बन्न प्रम केपी शर्मा ओली राजी भएका छन् । प्रम ओली आजै साँझ भैसेपाटीस्थित बामदेव गौतमको निवासमा पुगेर दुई घण्टा भन्दा लामो समय छलफल...

पार्टी निर्माणमा अन्तरसङ्घर्षको भूमिका

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै– बाल, युवा, प्रौढ र बृद्धावस्था हुँदै एक दिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तरविरोधलाई पार्टीको जीवन ठान्नु भयो । उहाँ भन्नुहुन्छ, ‘पार्टीभित्र अन्तरविरोध रहेनन् र तिनको समाधानका लागि सैद्धान्तिक सङ्घर्ष चलाइएन भने पार्टीको...

भारतले पदच्यूत गर्न खोजेको प्रम ओली पक्षमा उभियो बिप्लव नेतृत्वको नेकपा

काठमाडौं । लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिशोधमा भारतीय डिजाईनमा प्रधानमन्त्री केपी ओलीलाई पदच्यूत गर्ने डिजाईन अघि बढिरहँदा विद्रोही नेकपाले प्रधानमन्त्री ओलीको पक्षमा उभिएको छ । पूर्व सहकर्मी प्रचण्ड प्रम ओलीका विरुद्धमा डटेर लागि रहेको बेला बिप्लव नेतृत्वको...

भारतमा पक्षमा बोल्ने सांसद सरिता गिरीमाथि कारवाही, सांसदबाट पदच्यूत

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक समेटेर तयार पारिएको नयाँ नक्साको विरुद्धमा संसदमा संशोधन प्रस्ताव पार्टी ह्वीप विरुद्ध दर्ता गरेको अभियोगमा समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । यससँगै उनको सांसद पद समेत खोसिएको छ ।...

विभाजनको संघारमा पुगेको नेकपालाई एकजुट बनाउन चिनियाँ पहल सुरु

काठमाडौं । माधव नेपाल र प्रचण्डको समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै अघि बढाएको नाटकीय राजनीतिक प्रहार अब मत्थर हुने विश्वास गरिएको छ । भारतीय डिजाइनमा प्रचण्ड माधव समुह र केपी ओली दुवैलाई उदण्ड बनाउँदै अघि बढाउँदा पार्टी...

बिद्रोही नेकपाका जिल्ला जनसरकार प्रमुख सहित आधा दर्जन पक्राउ

कैलाली । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका जिल्ला जनसरकार प्रमुख सहित आधा दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–९ का ४८ वर्षीय दलबहादुर विकसहित...

नेपालमा आतंकवादी घुसपैठ हुनसक्ने अमेरिकी प्रतिवेदनको निष्कर्ष

काठमाडौं । विश्वकै सर्वशक्तिमान राष्ट्र भनेर दावी गर्ने अमेरिकाले नेपालमा आतंकवादी घुसपैठ हुनसक्ने व्यहोराको प्रतिवेदन सार्वजनिक गरेको छ । अमेरिकी विदेश मन्त्री मिकेल आर पोम्पियोले सार्वजनिक गरेको ३०४ पृष्ठ लामो प्रतिवेदनमा नेपालमा अन्तर्राष्ट्रिय आतंकवादको केन्द्रबिन्दु बन्न सक्नेदेखि बिप्लव नेतृत्वको...