विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता पाउने

काठमाडौं । मिनि संसदको रुपमा रहेको संसदीय समिति राज्य व्यवस्था समितिले विदेशी नागिरक विवाह गरी नेपाली बन्न चाहेमा त्यस्तो विवाह गरेको ७ वर्षपछि मात्रै नागरिकता पाउने विधेयक पास गरेको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार...

नक्सा संशोधन प्रक्रिया पूरा, राष्ट्रपति भण्डारीद्वारा प्रमाणिकरण

काठमाडौं । नेपालको नक्सा संशोधन प्रक्रिया आज पूरा भएको छ । नेपालको नक्सामा छुटेको भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतीय अतिक्रमणमा परेका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निसान छापमा राख्नका...

मोटरसाइकलको भिड बढेपछि ट्राफिक झस्कियो, भोलिबाट जोरबिजोर लागू गर्ने निर्णय

काठमाडौं । राजधानी उपत्यकाको सडकमा मोटरसाइकलको भिड बढेपछि ट्राफिक प्रहरी झस्किन पुगेको छ । मोटरसाइकल अत्याधिक मात्रामा गुड्न थालेर भिडभाड भएको भन्दै महानगरीय ट्राफिक प्रहरी रामशाहपथले भोलिबाट दुई पांग्रे सवारी साधनमा पनि जोर बिजोरप्रणाली लागु गर्ने भएकोछ । महानगरीय...

भोलिबाट देशैभरिका पसल खोल्न दिने सरकारको निर्णय, एसईई परिक्षा नलिइने, आन्तरिक मूल्याङ्कनबाटै पास

काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउँदै भोलिबाट देशैभरिका पसलहरु खोल्न दिने निर्णय गरेकोछ । बिहिवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनकै बीचमा कम जोखिम भएका क्षेत्रहरुमा पसलहरु निर्वाध रुपमा खोल्न दिने निर्णय गरेको हो...

अतिक्रमणविरुद्ध ग्रेटर नेपाल आक्रोसित, भारतमा रहेका राजदूतलाई फिर्ता बोलाउन माग

कामठाडौं । पूर्वको टिष्टादेखि पश्चिमको काँगडासम्म (सुगौली सन्धी अघिको)को भूभाग नेपालको दावीसहित अभियान चलाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज एक बिज्ञप्ति जारी गर्दै नेपालको लिपुलेकमा क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरिएको बारे आक्रोश व्यक्त गरेको छ । ग्रेटर...

बीगरन्ज, उदयपुर र कपिलबस्तुका थप ७ जनामा कोरोना, कूल संक्रमति १०९

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कूल संक्रमितको संख्या १०९ पुगेको छ । यसअघि स्थानीय तहमा फैलिएको अनुमान गरिएको कोरोना कपिलबस्तु, पर्साको बीरगन्ज र उदयपुरको भुल्केमा थप सात जनामा संक्रमण पुष्टि भएको...

लकडाउन थप गर्ने उच्च स्तरीय समितिको निर्णय, जेठ ५ गते यता लकडाउन नखुल्ने

काठमाडौं । कोरोना भाइरस विरुद्धमा नेपाल सरकारले गत चैत्र ११ गते देखि जारी राखेको लकडाउन अझै जारी राख्ने सम्बन्धमा मन्त्रिपरिषद समक्ष सिफारिस गरिएको छ । कोरोना सम्बन्धी उच्च स्तरीय समितिको आज अपरान्ह सिंहदरवारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो...

देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन अर्थमन्त्रीको निर्देशन, नमान्ने घरधनीलाई कारवाही

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठकका निर्णय अनुसार देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले निर्देशन दिएका छन् । साथै उनले नमान्ने घरधनीलाई कारवाही गर्न सरकार तयार रहेको समेत जनाएका...

लकडाउनको समय थपियो: चैत्र २५ गते १२ बजेसम्म बाहिर निस्कन नपाउने, नमाने छ महिना कैद

काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि लागू गरेको लकडाउन आगामी चैत्र २५ गते मध्यराति १२ बजेसम्म थप गरेको छ । लकडाउनको समय सकिनु एक दिन अघि थप एक साताको लागि थप गरेको हो । सामाजिक दुरी कायम गर्दै...

भोलिबाट बैंक, बीमा, धितोपत्र र सहकारीका कार्यालयहरु खुल्न, अर्थमन्त्रालयले दियो कडा निर्देशन

काठमाडौं । चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउन गरेकै अवस्थामा भोलिबाट बैंक, बीमा कम्पनी, धितोपत्र बोर्ड, सहकारी तथा कम्पनी रजिष्ट्रारको कार्यालय खुल्ने भएको छ । अर्थ मन्त्रालयले मुख्य आर्थिक गतिविधि हुने क्षेत्रहरु बैंक, बीमा कम्पनी, धितोपत्र, सहकारी संस्था...