बीमा सबैले गर्छन, तर दक्ष बीमा अभिकर्तासँग गरिएको बीमा कहिल्यै तलमाथि हुँदैनः गोबिन्द जोशी, चिफ एजेन्सी म्यानेजर, आइएमई लाइफ

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, गोबिन्द जोशी । सुदुरपश्चिमको विकट हिमाली जिल्ला बझाङमा जन्मिएका जोशी हाल आइएमई लाइफ इन्स्योरेन्समा चिफ एजेन्सी म्यानेजरका रुपमा कार्यरत रहेका छन् । अध्ययनको शिलशिलामा काठमाडौं आएका जोशीले विगत एक दशकदेखि नागरिकहरुको बीमा गरी...


वैदेशिक रोजगारीबाट फर्किएर बीमा क्षेत्रमा यसरी उदाए नविन

काठमाडौं । बीमा क्षेत्रमा परिचित नाम हो, नविन लामिछाने । नेशनल लाइफका अभिकर्ता लामिछाने बीमा क्षेत्रमा गर्बिलो परिचय बनाउन सफल भएका छन् । हाल उनी नेशनल लाइफ इन्स्योरेन्समा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । बीमा क्षेत्रमै आफ्नो उर्जाशील...


जीवन बीमा गर्न ढिलाई गर्नुहुँदैनः निभा माली, सिनियर एजेन्सी म्यानेजर, सिटिजन लाइफ इन्स्योरेन्स

निभा माली महर्जन सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीकी प्रख्यात बीमा अभिकर्ता हुन् । सिटिजन लाइफको कोटेश्वर शाखामार्फत काम गर्दै आएकी निभा मालीको आफ्नो पुख्र्यौली व्यवसाय आयात निर्यात व्यवसायमा व्यस्त छिन् । व्यस्तताको बावजुद उनले थोरै समय निकालेर बीमा व्यवसायमा सक्रिय...


बीमितका सारथी ओम केसीको अनुभव : बीमाले बचायो अन्धविश्वासले उजाडिएको परिवार (अन्तर्वार्ता)

जतिबेला नेपालमा थोरै बीमा कम्पनीहरु थिए, त्यस समय सबैभन्दा कम उमेरका ५ जना एजेन्सी म्यानेजर मध्येका एक हुन्, ओम केसी । उनी अहिले पनि बीमा अभिकर्ताको कर्मलाई निरन्तरता दिइरहेका छन् । अहिले उनका व्यक्तिगत र सामूहिक गरी १७ सय...


शिक्षण र बीमा परामर्श पेशा एकैसाथ अघि बढाउँदै सिटिजन लाइफका अरुण आचार्य (भिडियोसहित)

मानिसको जीवनमा कतिखेर कुन मोड लिन्छ त्यो कुरा कि त नियतीलाई थाहा होला कि त भगवानलाई यस्तै भएको छ सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर अरुण आचार्यको जीवनमा पनि । रामेछापबाट काठमाडौं आएपछि धेरै सपनाहरु थिए, साईन्स पढ्दै जाँदा के...


‘अभिकर्ता’ बीमा व्यवसायको मेरुदण्ड हो, राम्रो लिडर छानेर यो पेशामा आउनुस्, भविष्य सुरक्षित छ (भिडियोसहित)

बीमा व्यवसायको मेरुदण्ड हो, बीमा अभिकर्ता । बीमक र बीमितलाई जोड्ने एक मात्रै सेतु अर्थात् पुल हो, बीमा अभिकर्ता । अभिकर्ताविना बीमा व्यवसायलाई नयाँ उचाईमा लैजान सम्भव छैन । अहिले कै अवस्थामा बीमितहरु बीमा कम्पनीमा सोझै आएर बीमा गरिहाल्छन्...


‘बीमा सेवालाई व्यवस्थित बनाउने जमर्को गर्दै छौँ’

अर्थ मन्त्रालयको सानो कोठाबाट नेपालमा बीमा व्यवसाय विस्तारका लागि भूमिका खेल्दै आएको तत्कालीन बीमा समिति नेपाल यसै वर्षदेखि बिमा क्षेत्रको स्वायत्त नियामकीय निकायका रूपमा राष्ट्रिय बिमा प्राधिकरणको स्वरूपमा स्थापित भएको छ । प्राधिकरणको ५५ औँ वार्षिक उत्सवका सन्दर्भमा बीमा...


कम्पनीका क्षमता बदल्यौं, सरकारी सोच फराकिलो पार्यौं, अब बीमा क्षेत्र उत्साहसाथ अघि बढ्छः सुर्य प्रसाद सिलवाल, अध्यक्ष-नेपाल बीमा प्राधिकरण

— अन्तरवार्ता — नेपाल सरकारको प्रशासकीय जिम्मेवारी सम्हालिसकेका सूर्य प्रसाद सिलवाल हाल नेपाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवको भूमिकामा छन् । अर्थमन्त्राल, उद्योग सचिव, गृह सचिव तथा सञ्चार सचिवको समेत भूमिका निर्वाह गरेका सिलवाल हाल बीमा प्राधिकरणको अध्यक्षको नेत्तृवमा बसेर...


बीमाप्रति जनतामा विश्वास जगाउन बीमा दाबी भुक्तानी प्रकृया यथोचित हुनुपर्छ

साधारणतया व्यक्तिगत, सामाजिक तथा व्यावसायिक कारोबार भइरहँदा भूकम्प, आगलागि, बिस्फोट, सडक एवं हवाई दुर्घटना, चोरी, डकैती, मृत्यु आदि कारणले विभिन्न किसिमका क्षतिहरू हुन्छन् । जसलाई जोखिम भनिन्छ । वस्तुतः जोखिमलाई आफ्नै क्षमताभित्र वहन गर्न सकिन्छ । साधारणतः न्यूनतम खर्चमा बीमा शुल्क बुझाई...


बीमा कम्पनीका सिईओ खोपीको देउता जस्ता थिए, नयाँ बीमा ऐनमा काम कर्तव्य अधिकार तोकिएको छ

मुलुकभित्र हुने कुनै पनि गतिविधि विधिसम्मत छ वा छैन भनेर निगरानी राख्ने प्रचलन परापूर्वकाल देखिकै हो । त्यसमा पनि राज्यबाट अनुमति लिई व्यवसायजन्य कार्य गर्ने क्षेत्रको नियमन गर्न कार्य हरेक राज्यले गर्दै आएको छ । यस्ता उद्योगले जनताको हितमा विधिसम्मत काम...