कप्तान सागर थापासहितका ६ खेलाडीमाथि लगाइएको म्याच फिक्सिङको आरोप झुठा, सर्वोच्चले दियो सफाई

काठमाडौं । नेपाली फुटबलका चर्चित कप्तान सागर थापासहितका छ जना खेलाडी तथा प्रशिक्षकमाथि लगाइएको म्याच फिक्सिङको आरोप झूठा ठहर भएको छ । सर्वोच्च अदालतले थापा सहितका छ जना खेलाडीलाई सफाई दिने विशेष अदालतको फैसला सदर गरेको हो । निकै...

अमेरिकाको कार रेस प्रतियोगितामा भयानक दुर्घटना (हेरौं डरलाग्दो भिडियो)

एजेन्सी । अमेरिकाको प्रख्यात कार रेसिङ खेलमा आज विहानै भयानक दुर्घटना भएको छ । अमेरिकी समय अनुसार सोमबार अपरान्ह भएको डेटोना–५०० कार रेसिङमा प्रख्यात कार रेसर र्यान न्यूमान गम्भिर घाइते भएका छन् । दुर्घटना लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

स्मृती बास्केटबल प्रतियोगिता सम्पन्न

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेस्ट इन्टरनेशनल कलेजको आयोजनामा भएको नारायण प्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ फागुन २ गते (शुक्रबार) सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोगमा भएको बास्केटलबल...

दशरथ रंगशालामा तामाशाः फुटबल खेलमा हात हालाहाल

काठमाडौं । काठमाडौंको दशरथ रंगशालामा फुटबल खेलको क्रममा खेलाडी तथा समर्थकहरुले तामाशा प्रदर्शन गरेका छन् । जसका कारण प्रहरीले हस्तक्षेप गर्नु परेको छ । शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत सोमबारको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबका...

विमानस्थलमा अध्यागमनको दादागिरी, विश्व च्याम्पियनशीपमा भाग लिन जाने खेलाडी फर्काइयो

काठमाडौं । नेपालको अध्यागमन विभागको दादागिरीका कारण हिजोदेखि कजाकस्तानमा सुरु भएको एक विश्वस्तरीय प्रतियोगिता खेल्नबाट नेपाली खेलाडीहरु बञ्चित भएका छन् । हाल नेपालमा औपचारिक रुपमा दर्ता नभइसकेको र वल्र्ड च्याम्पियनशील खेल आयोजकले मान्यता दिएकाले सो प्रतियोगिताभा भाग लिन जान...

आधा सेकेन्ड ढिलो हुँदा भारतसँग हारिने नेपाली पौडीबाज गौरीका

काठमाडौं । काठमाडौंमा जारी १३ औं साग खेलकूद प्रतियोगितमा रोमाञ्चक हार र जीत हात पार्ने क्रममा रहेको नेपालले शनिबार आधा सेकेण्डले एउटा स्वर्ण पदक गुमाउनु परेको छ । नेपालमा जन्मेर बेलायतमा बस्दै आएकी नेपाली पौडीबाज नामले चिनिएकी गौरीका सिंह...

सागमा इतिहास रच्दै नेपाल, दुई दिनमा जित्यो १५ स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा आयोजक राष्ट्र नेपालले इतिहास रच्ने भएको छ । खेलको सुरुवातमै १५ वटा स्वर्ण जितेर खेलकूदमा आफूलाई अब्बल देखाउन सफल हुने भएको छ । दोस्रो दिन सोमबार छिनोफानो भएको २४ मध्ये नेपालले...