पूर्व सञ्चारमन्त्री बास्कोटाविरुद्धमा उजुरी हाल्ने मिश्र काठमाडौं फर्किए

काठमाडौं । पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रेस खरिदमा ७० करोड रुपैयाँ घुस मागेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्ने बिजय मिश्र काठमाडौं आईपुगेका छन् । जापानबाट काठमाडौं आउने क्रममा फुडप्वाईजन भएपछि उनी बिरामी अवस्थामा काठमाडौंमा आईपुगेका...

काठमाडौंमा कोरोनाको भयावह तस्विरः परिक्षण गरिएका मध्ये १८ प्रतिशत कोरोना पोजेटिभ

काठमाडौं । राजधानी काठमाडौंमा कोरोना भाइरसको भयावह तस्विर देखिएको छ । एकै दिन झण्डै दुई हजार अर्थात एक हजार ६३८ जनामा कोरोनाको संक्रमण देखिएको छ । सो मध्ये काठमाडौं जिल्लाको मात्रै एक हजार २८० जनालाई कोरोना भाइरस पोजेटिभ देखिएको...

निःशुल्क मुटु शिवरमा ७० जनाको मुटु परिक्षण

काठमाडौं । मुटु दिवसको अवसर पारेर नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टर, गोल्फुटार, बुढानिलकण्ठमा हिजो एक दिने निःशुल्क मुटु शिवर सम्पन्न भएको छ । सेभ द हर्ट र हर्ट नेट नेपालको आयोजना सञ्चालन भएको निःशुल्क मुटु शिवरमा ७० जनाको...

आज १२ बजेदेखि निःशुल्क मुटु परिक्षण शिविर सञ्चालन हुँदै

काठमाडौं । नेपाल कार्डियो डाइबेटिज एण्ड थाईराईड सेन्टर, हात्तिगौडा, बुढानिलकण्ठमा आज मध्यान्ह १२ बजेदेखि निःशुल्क मुटु परिक्षण हुने भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियो भास्कुल ट्रान्सप्लान्ट सेन्टरका बरिष्ठ मुटु सर्जन डा. अनिल भट्टराईसहितको टोलीले आज अपरान्ह...

भोलिदेखि सबै सार्वजनिक यातायात खुल्ला गर्ने सरकारको निर्णय, आन्तरिक हवाई जहाज समेत उड्ने

काठमाडौं । नेपाल सरकारले भोलिदेखि नै सबै प्रकारका सार्वजनिक यातायात सुचारु गर्ने निर्णय गरेको छ । नेपाल सरकारका प्रबक्ता प्रदिप ज्ञवालीले गत मंगलबार बसेको मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै यही असोज १ गतेदेखि सबै प्रकारका सार्वजनिक यातायात लामो दुरीका समेत...

विहानै काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का

काठमाडौं । आज विहान राजधानी काठमाडौंमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । बुधबार विहान ५ः१९ बजे करिब २० सेकेण्ड लामो भुकम्प गएको हो । भुगर्भ विभागका अनुसार सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे बजार नजिकै केन्द्रबिन्दु भई ५.३ रेक्टरस्केलको भुकम्प गएको...

बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस, कुलमानको निर्णय भएन

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सम्भवतः राष्ट्रपतिले आजै वा भोलि विहान बामदेव गौतम राष्ट्रिय सभाको सदस्य बनेको...

खुल्यो लकडाउन, हट्यो निषेधाज्ञा, असोज ५ गतेबाट लामो दुरीका बस र हवाई यातायात खुल्ला

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले गत चैत्र ११ गतेदेखि जारी लकडाउन तथा निषेधाज्ञा हटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको निर्णय अनुसार यही असोज ५ गतेदेखि लामो दुरीका सवारी साधन खुल्ला गर्ने निर्णय गरेको छ । साथै...

रिलायन्स लाईफको आईपिओ नतिजा सार्वजनिक, यी साइटबाट सजिलै हेर्नुहोस

काठमाडौं । रिलायन्स लाईफले आज बाँडफाँड गरेको आईपिओको नतिजा सार्वजनिक भएको छ । जीवन बीमा कम्पनी रिलायन्स लाईफको आईपिओ जम्मा पाँच लाख ६७ हजार आवेदकले १० कित्ताको दरले पाएका छन् भने बाँकी २० हजार भन्दा बढिले शेयर पाएनन् ।...

नेपाल आईडलको ग्राण्ड फिनालेको सुटिङ गर्दागर्दै कोरोनाको संक्रमण

काठमाडौं । एपिवान टिभीबाट प्रशारण हुँदै आएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो नेपाल आईडलको तेस्रो श्रृखंला आज सम्पन्न भएको छ । यद्यपि ग्राण्ड फिनाले कार्यक्रम सुटिङ हुँदा हुँदै टिमका सदस्य एक जनालाई कोरोना भाइरसको संक्रमण देखिएपछि भव्य कार्यक्रम प्रभावित भएको छ...