काउली सस्तिदा फर्सी महंगियो, अरू तरकारीको भाउ कति?

११ बैशाख २०८२, बिहीबार ०८:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्य अनुसार स्थानीय काउली ५ रुपैयाँले सस्तिएर २५ रुपैयाँमा झर्दा हरियो फर्सीको भने बढेर ३५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

समितिका अनुसार यसदिन तनेबोडी, मटरकोशा, चिचिण्डो, भिण्डी, बकूला, कन्य च्याउ लगायतको भाउ घटेको छ भने रायोको साग, करेला, लौका लगायतको भाउ बढेको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*