यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?
१० बैशाख २०८२, बुधबार १५:०८

काठमाडौं । यो साता निरन्तर घटेको छ । गर्भनर नियुक्ति विवादको प्रभाव देखिएको लगानीकर्ताहरु बताँउछन् ।
नेप्से ओरालो लाग्दा रादी जलविधुत्को सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, सानिमा माई, हाईड्रोइलेक्टिसिटि, नेपाल पुनर्बीमा, हिमाालयन रि, बलेफि पावर, सिईडिबी होल्डिङ्ग र निफ्राको सर्वाधिक कारोबार भएको छ।