बीमा प्राधिकरणको मुद्दा हेर्न नमिल्नेमा, अर्को दिन बहस हुने

April 23rd, 2025

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले योग्यता नै नपुगी झुठो विवरण पेश गरी मन्त्रिपरिषदलाई नै झुक्याएर नियुक्ती लिएको भन्दै परेको रिट आज हेर्न नमिल्नेमा परेको छ ।

आज बसेको इजालास नं ८ का न्यायाधिश बिनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा ज नम्वरमा परेको थियो । आजको पेशीमा बहस गर्ने अधिवक्ता र न्यायाधिशका बीचमा मुद्दाको सुनुवाई गर्न नमिल्ने भएपछि अर्को दिनका लागि सरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*