एकैदिन ७० रुपैयाँले सस्तियो हरियो धनियाँ

१० बैशाख २०८२, बुधबार ०८:४६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ। जस अनुसार आज हरियो धनियाँको भाउ ७० रुपैयाँले घटेर १६६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै यस दिन भेडे खुर्सानी, लोकल काक्रो, रायोको साग, घिरौला, चिचिण्डो, तीते करेला, लौका, गोलभेडाको भाउ घटेको छ भने स्थानीय काउली, परवर, हरियो फर्सी, भिण्डी, बकूला, कन्य च्याउ, ब्रोकाउली, हाइब्रीड काक्रोको भाउ बढेको छ।
हेरौं हिजो र आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*