एकैदिन १०० रुपैयाँले महंगियो अकबरे खुर्सानी, अरू तरकारीको भाउ कति?

९ बैशाख २०८२, मंगलवार ०८:२७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज एकैदिन हरियो अकबरे खुर्सानीको भाउ १०० रुपैयाँले बढेर ३५० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

कालीमाटी तरकारी बजार समितिले दैनिक रूपमा प्रकाशित गर्ने मूल्य अनुसार आज हरियो धनिया, कन्य र डल्ले च्याउ, हरियो प्याज, परवर र घिउ सिमीको भाउ अघिल्लो दिनको तुलनामा बढेको छ।

यता रातो आलु, भन्टा, तने बोडी, करेला, लौका, घिरौला, सलगम, भिण्डी, साग, न्यूरो, हाइब्रीड काक्रो लगायतको भाउ भने घटेको छ।

हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*