तीन कम्पनीको शेयरमा सर्किट, यी लगानीकर्ता भए मालामाल
८ बैशाख २०८२, सोमबार १५:१७

काठमाडौँ । साताको दोस्रो दिन समेत शेयर बजार ओरालो लागेको छ । बजार घटेपनि केहि कम्पनीको शेयर मूल्य भने उच्च अकंले बढेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.०४ अकंले घटेर २७०१.९९ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोेड १२ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७५ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
यसदिन नेपाल माइक्रो लाइफ, क्रेष्ट लाइफ र युनिर्भनल पावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।
यी कम्पनीले सर्वाधिक कमाए