आज यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

८ बैशाख २०८२, सोमबार १५:०३

काठमाडौं । हिजा ओरालो लागेको शयर आज पनि बढ्न भने सकेन । नेप्से ५।४२ अंकले घटेर २७ सयको विन्दुमा कायम भएको छ।आज नाग्दी पावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, युनिभर्सल पावर, हाईड्रोइलेक्टिसिटि, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रस्टक्चर, राद्यी पावर, हिमालयन रि, बलेफि पावर, निफ्रा र हाईड्रोइलेक्टिसिटीको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*