राद्यी जलविधुत् सहित यी १० कम्पनीको सर्वाधिक कारोबार
७ बैशाख २०८२, आईतवार १५:०३

काठमाडौं । गत साता सुधारिने आश बोकेको शेयर बजारमा आज गिरावट आएको छ।
राद्यी जदविधुत्को सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, नाग्दी पावर, बलेफि पावर, निफ्रा, सानिमा माई, हाईड्रोइलेक्टिसिटि, एनआरएन इन्फ्रास्टक्चर, हाईड्रोइलेक्टिसिटि इन्भेष्टमेन्ट, नारायणी विकास बैंक र हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार भएको छ ।