यी तीन तरिकाबाट हेर्नुहोस् विन नेपाल लघुवित्तको एफपिओ नतिजा

७ बैशाख २०८२, आईतवार ०९:२५

काठमाडौँ । विन नेपाल लघुवित्तको एफपीओ बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङको कार्यालयमा बाँडफाँट सम्पन्न भएको हो ।

एफपीओमा कुल १९ लाख २३ हजार ४ सय ९० जनाको आवेदन परेको थियो। जस मध्ये १९ लाख २० हजार ९ सय ३९ जनाको आवेदन मात्र योग्य भएको छ।

जसबाट ५ हजार १ सय २९ जनाले मात्र शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाएका छन् भने एक जनाले १०।५ कित्ता शेयर पाएका छन् ।

यी तीन तरिकाबाट हेर्नुहोस्
सिडिएसिले आइपीओ हेर्नेका लागि बनाएको बेवासाइट:  https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकः https://www.nsmbl.com.np/
मेरो शेयरः https://meroshare.cdsc.com.np/#/login

2 thoughts on “यी तीन तरिकाबाट हेर्नुहोस् विन नेपाल लघुवित्तको एफपिओ नतिजा

  1. Somnath Yadav says:

    This share lucky share

  2. Sarita kumal says:

    Result

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*