कोइरालोको भाउ एकैदिन ५५ प्रतिशतले बढ्यो

५ बैशाख २०८२, शुक्रबार ०८:०७

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले वैशाख ५ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार आज कोइरालोको भाउ ५५ प्रतिशतले वृद्धि भएर ३२६ रुपैयाँ प्रतिकेजी औसत मूल्य कायम भएको छ।

त्यस्तै आज हाइब्रीड काक्रो, भिण्डी, सेतो लोकल मूला र काउलीको भाउ बढेको छ भने गाजर, बन्दा, तीते करेला, परवर, हरियो प्याज, सुकेको खुर्सानी र भेडे खुर्सानीको भाउ घटेको छ।

हेर्नुहोस् हिजो र आजको औसत मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*