बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

४ बैशाख २०८२, बिहीबार १५:१३

काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । बजारमा आएको रौनकसँगै अधिकांश कम्पनीको शेयर मूल्य समेत बढ्न पुुगेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.९७ अकंले बढेर २७२५.२० बिन्दुमा कायम भएको छ । आज ३११ कम्पनीको २ करोड ३७ लाख ७३ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब ७९ करोडको कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रा र क्रेष्ट माइक्रा लाइफको शेयरमा सर्किट लागेको हो ।

यी १० कम्पनीको सर्वाधिक बढ्यो

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*