नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त

४ बैशाख २०८२, बिहीबार ०९:४५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका सञ्चालक मदन पोख्रेलको पदावधि समाप्त भएको छ।

कम्पनीको सञ्चालक समितिको वैशाख ४ गते बसेको बैठकले सञ्चालक समितिका सदस्य मदन पोख्रेलको ३ वर्षे कार्यकाल समाप्त भएको जानकारी दिएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*