एकैदिन २० रूपैयाँले महंगियो मटरकोशा, अरू तरकारीको भाउ कति?

४ बैशाख २०८२, बिहीबार ०८:०६

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज वैशाख ४ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको मूल्यअनुसार आज मटरकोशा हिजोको तुलनामा किलोमै २० रुपैयाँले बढेर ८५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ।

त्यस्तै आज गोलभेडा, नरिवल बन्दा, हरियो प्याज, डल्ले च्याउ, पार्सले, कागती लगायतको भाउ बढेको छ भने हरियो लसुन, हाइब्रीड काक्रो, तीते करेला, काउली, मूला लगायत तरकारीको भाउ घटेको छ।
हेरौं मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*