अमेरिकी डलरको भाउ घट्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख ४ गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। यसअनुसार एक अमेरिकी डलरको खरिददर १३६.७९ रुपैयाँ र बिक्रीदर १३७.३९ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा घटेको हो।
त्यस्तै युरोपियन युरो एकको खरिददर १५५.५१ रुपैयाँ र बिक्रीदर १५६.१९ रुपैयाँ, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८१.५६ रुपैयाँ र बिक्रीदर १८२.३६ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १६७.४६ रुपैयाँ र बिक्रीदर १६८.१९ रुपैयाँ, अस्ट्रेलियन डलर एकको खरिददर ८७.२० रुपैयाँ र बिक्रीदर ८७.५८ रुपैयाँ, क्यानाडियन डलर एकको खरिददर ९८.३० रुपैयाँ र बिक्रीदर ९८.७४ रुपैयाँ रहेको छ।
सिङ्गापुर डलर एकको खरिददर १०४.१३ रुपैयाँ र बिक्रीदर १०४.५९ रुपैयाँ, जापानी येन १० को खरिददर ९.५९ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १८.७२ रुपैयाँ र बिक्रीदर १८.८१ रुपैयाँ, साउदी रियाल एकको खरिददर ३६.४५ रुपैयाँ र बिक्रीदर ३६.६१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.५३ रुपैयाँ र बिक्रीदर ३७.६९ रुपैयाँ निर्धारण गरिएको छ।
थाई भाट एकको खरिददर ४.१२ रुपैयाँ र बिक्रीदर ४.१३ रुपैयाँ, युएई दिराम एकको खरिददर ३७.२४ रुपैयाँ र बिक्रीदर ३७.४० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.०१ रुपैयाँ र बिक्रीदर ३१.१५ रुपैयाँ, दक्षिण कोरियन वन १०० को खरिददर ९.६४ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्विडिस क्रोनर एकको खरिददर १३.९३ रुपैयाँ र बिक्रीदर १४.०० रुपैयाँ रहेको छ।
त्यसैगरी ड्यानेस क्रोनर एकको खरिददर २०.८३ रुपैयाँ र बिक्रीदर २०.९२ रुपैयाँ, हङकङ डलर एकको खरिददर १७.६३ रुपैयाँ र बिक्रीदर १७.७१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४४६.२४ रुपैयाँ र बिक्रीदर ४४८.२० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३६२.८७ रुपैयाँ र बिक्रीदर ३६४.४६ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५५.३० रुपैयाँ र बिक्रीदर ३५६.८६ रुपैयाँ रहेको छ।