नाडेप लघुवित्तले लाभांश नदिने, शेयरधनीहरुको हात रित्तो

३ बैशाख २०८२, बुधबार १८:३९

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८०।८१ को वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय पनि गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*