पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट
३ बैशाख २०८२, बुधबार १५:१८

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ।
राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।
तर आज पाँच कम्पनीको शेयरमा सर्वाधिक कारोबार भएको छ।
कर्पोरेर्ट डेभपमेन्ट, बलेफि, नेपाल माईक्रो, राद्यी विधुत्, केष्ट माईक्रोको सर्वाधिक कारोबार भएको छ ।
त्यस्तै, नाग्दी पावर, अपर हावाखोला, ग्रिन डेभलपमेन्ट, शिव श्री हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।