यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
३ बैशाख २०८२, बुधबार १५:०२

काठमाडौं । हिजो उत्साजनक रहेको शेयर बजारमा सामान्य सुधार देखिएको छ।
नाग्दी पावरको आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, राद्यी विधुत्, बलेफि पावर, एनआएन इन्फ्रास्टक्चर, हिमालयन पावर पार्टनर, सिईडिबी होल्डिङ्ग, हिमालयन रि, युनिर्भसल पावर, युनाईटेड मोदी र वरुण हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।